बाढीमा सेनाले डुंगा चलाएर यसरी गर्यो उद्धार



काठमाडौं, असार २७

दुई दिनदेखि परेको अविरल बर्षाका कारण काठमाडौका सडक जलमग्न भएका छन् । सानादेखि ठुला सडकमा ठुलो मात्रामा पानी जमेपछि नेपाली सेना र सशस्त्र प्रहरुले ढुंगा सञ्चालन गरेको छ ।

काठमाडौँको कुलेश्वरस्थित ओरिन्टिएल कोलोनी डुबानमा परेपछि सेनाले डुंगाबाट त्यहाँ बसेका मानिसहरुको उद्धार गरेको छ । प्लास्टिकको डुंगा चलाएर मानिसहरुलाई आवत जातव पनि गराइरहेको छ ।

बास स्थान छोडेकाहरुको अति आवश्यक बस्तु र खाना पकाउने ग्यास समेत सेनाले डुंगाबाट ओसार पसार परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News