काठमाडौंमा आज बिहान भीषण वर्षा



काठमाडौं, साउन २

आज विहान परेको पानीका कारण काठमाडौंका केही क्षेत्र डुबानमा परेका छन् । काठमाडौंका नदी तथा खोला आसपासका क्षेत्र डुबानमा परेका हुन् । विहान ४ बजेपछि परेको पानीले कालीमाटी, कलंकी, सामाखुशी लगायतका क्षेत्र डुबानमा परेका छन् ।

बागमती, विष्णुमती, धोबीखोला, टुकुचा लगायतका खोलामा पानीको बहाब उच्च रहेको छ । खोलाको पानी बस्तीमा पसेपछि खोला किनाराका बासिन्दा प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News