सयौँ न्यायाधीशको सरुवा, हेर्नुहोस् को कहाँ ?
![](https://www.deshkonews.com/wp-content/uploads/2019/07/judical-nyaya.jpg)
काठमाडौँ । न्यायपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका सयौँ न्यायाधीशहरूको एकै पटक सरुवा गरेको छ।
परिषद्ले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेको हो ।
न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुई वर्ष पुगेका न्यायाधीशहरूको सरुवा गरेका हुन् ।
हेर्नुहोस् को कहाँ ?
प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार