लन्डनका बसमा नेपाली पोस्टर



लन्डन । लन्डनमा गुड्ने बसहरुमा नेपालको पर्यटन प्रवद्र्धनका सामाग्री टाँस्न थालिएको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धनको लक्ष्यसहित राता बसहरुमा ुनेपाल लाइफटाइम एक्सपेरियन्सुका पोस्टर टाँसिएका छन् ।

सहरका विभिन्न दुई दर्जन रुटमा चल्ने करिब ५० बसहरुमा पोस्टर टाँसिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । मंगलबारदेखि दुई सातासम्म चल्ने यो प्रचार अभियानले करिब ४५ लाख बेलायतीमाझ नेपाल भ्रमणको सन्देश पुर्याउने अपेक्षा गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News