झण्डै एक हजार अस्थायी कर्मचारीको भर्ना खुल्यो यस्ता छन् मन्त्रिपरिषदका निर्णय ?



काठमाडौँ– सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ ।

गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएको हो ।

जसअन्र्तगत अव सरकारले खानेपानी मन्त्रालयअन्र्तगत २१३ जना बन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालयअन्र्तगत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

यो लगायत मन्त्रिपरिषद बैठकले अन्य दशवटा निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News