भेटेको औँठी फिर्ता गर्ने झापाका इमान्दारी युवा यि हुन् !
दमक,साउन ११
सगम स्विट परिसरमा दिउँसो एउटा् सुनको औठि भेटियो । उक्त सामान , कर्माचारी नवीन भटराइले भेटे। उक्त सामान सकुशल प्रो बिमल शर्मालाइ बुझाए ।
शर्माले फेसबुकमा पोस्ट गरे एक घन्टा बित्न नपाउदै औंठि हराएका ब्याक्ती प्रकाश चौहान बिल सहित स्विट पुगे र आफनो सामान सकुशल फिर्ता पाए ।
उनले सामान भेटउने भटराई लाई धन्यबाद ब्याक्त गरे र हर्सित हुँदै शर्मा प्रती समेत आभार ब्याक्त गरे। अहिलेको जमानामा यस्ता मान्छे कमै मात्र भेटिन्छ ।