हनुमान सेन्ट्रलमा आगो लाग्यो, धुवाँको मुस्लोले निभाउन समस्या



विर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ ।

मलको तल्लो तलामा आगलागी भइरहेको छ । आगो झन बढ्दै गएकाले क्षति धेरै हुन सक्ने संभावना छ । आगो नियन्त्रणको लागि विर्तामोड नगरपालिकाको दमकल आइसकेको छ । आगो निभाउन स्थानीय सहति सुरक्षाकर्मी खटिरहेका छन् ।

आगलागीका कारण धुवाले भित्र निभाउन पपनि समस्या भइरहेको छ । बजार क्षेत्र समेत धुवाँको कारण अस्तव्यस्त बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News