भारतीय विदेशमन्त्री जयशंकर किन नेपाल आउँदैछन् ?


 


काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागि हुन उनी नेपाल आउन लागेका हुन् । बैठकमा भारतबीचको सहकार्य, विवादलगायत समग्र पक्षमा राजनीतिक स्तरमा छलफल हुनेछ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्