नेकपाका नेताहरुको जिम्मेवारी बाँडफाट टुंग्यियो, कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)



काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले ३३ विभाग प्रदेश सहइन्चार्जहरुकोको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभाग र प्रदेश सहइन्चार्जहरुको जिम्मेवारी टुंग्याएको हो । प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।

लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् ।त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् ।

क–कसले पाए जिम्मेवारी ? तालिकामा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News