रवि लामिछानेले बयानमा झुठ बोले


 


काठमाडौं, ३ भदौ– सञ्चारकर्मी रवि लामिछानेले माउण्टेन टेलिभिजनका पत्रकार शालीकराम पुडासैनी प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन् ।

सरकारी वकिलको कार्यालय चितवनमा सोमबार बयान दिएका उनले कुनै पनि प्रकारले घटनामा दोषी नभएको भन्दै आफ्नो लोकप्रियताबाट आत्तिएकाहरुले सुनियोजित रुपमा फसाउने प्रपञ्च रचेको बताए । बयानका क्रममा रविले पुडासैनीले रेकर्ड गराएको भिडियो आफूले नरहेको समेत दाबी गरेका छन् ।

आफूमाथिको आरोपबारे भिडियो हेरेकाहरुले भनेको सुनेको उनले बताए । भिडियोमा पुडासैनीले रवि, युवराज कँडेल र अस्मिता कार्कीका कारण बाध्य भएको उल्लेख गरेका छन् । उनीहरु तीनैजनालाई प्रहरीले पक्राउ गरी चितवन लगेको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्