माधव नेपालको ‘नोट अफ डिसेन्ट’ यस्तो छ (पूर्णपाठ)


 


काठमाडौं । गत शुक्रबार र आइतबारको निर्णयबाट ‘कर्नर’मा परेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चौथो वरीयताका नेता माधवकुमार नेपालले सचिवालय बैठकमा लिखित असहमति पेश गर्ने भएका छन् । युवा, मजदुर, महिला संगठनसहित ६ जनवर्गीय संगठनको इन्चार्ज, सहइन्चार्ज चयनमा नेता नेपालको असहमति छ ।

पार्टीभित्र ‘एक व्यक्ति एक पद’ लागू गरिनुपर्नेलगायत विभिन्न बुँदा समेटेर सचिवालयको बैठकमा लिखित असहमति दर्ज गर्न लागेको उनी निकट स्रोतले जानकारी दियो । आज दिउँसो तीन बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठकमा नेपालले असहमति पेश गर्ने तयारी थियो । तर, आजै साँझ पाँच बजेका लागि बोलाइएको सर्वदलीय बैठकलाई कारण देखाएर सचिवालय बैठक सारिएको छ ।

सचिवालयको आगामी बैठकमा नेपालले लिखित असहमति पेश गर्ने उनी निकट स्रोतले जनाएको छ ।

यस्तो छ नेपालको नोट अफ डिसेन्ट

प्रकाशित मिति: ३ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्