विदेशी बैंकमा राखेको रकमको छानबिन जारी


 


काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली नागरिकले विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको भनिएको विषयमा सरकारले छानबिन प्रक्रिया जारी राखेको बताएका छन् ।

प्रतिनिधसभा सांसदसँगको प्रश्नोत्तरमा मन्त्री खतिवडााले राजस्व सचिवको अध्यक्षतामा छानबिन प्रक्रिया जारी रहेको बताएका हुन् । उनले सरकारी संयन्त्रबाट मात्र छानबिन प्रक्रिया सम्भव नभएको बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्