नारायण वाग्लेले किन छोडे कान्तिपुर ?
काठमाडौं । कान्तिपुर दैनिकको प्रधानसम्पादक फेरिएका छन् । कान्तिपुर मिडिया ग्रुपको सोमबार बसेको सञ्चालक समितिले फेरि सुधिर शर्मालाई प्रधानसम्पादक नियुक्त गरेको हो ।
‘कर्पोरेट’ र ‘बिजनेश’ नेतृत्वमा भारतीय नागरिक रजनीश ऋखि आएपछि तत्कालिन कान्तिपुर प्रधान सम्पादक सुधिर शर्मा र अखिलेस उपाध्यायले कान्तिपुर मिडिया ग्रुपले राष्ट्रिय हितमा सम्झौता गरेको भन्दै राजीनामा दिएका थिए।
हाल ऋखि पनि कान्तिपुरबाट बाहिरिएका छन्। शर्माको राजीनामापछि कान्तिपुरले प्रधानसम्पादकमा नारायण वाग्ले नियुक्त गरेको थियो । कान्तीपुरले आज जिम्मेवारीबाट हटाएपछि वाग्लेले यस्तो लेखेका छन् ।