अब नेपालमै आणविक भट्टी


 


काठमाडौं । नेपालमा पारमाणविक भट्टी खोल्न सक्ने गरी कानुन बनेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।प्रतिनिधिसभाबाट पारित औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुन संशोधन गर्न बनेको विधेयक २०७६ ले सरकारले परमाणविक उद्योग खोल्न सक्ने व्यवस्था गरेको छ ।

विधेयकको दफा ७ सँग सम्बन्धित अनुसूची १ मा आणविक शक्ति (एटोमिक इनर्जी), विकीरणजन्य सामाग्री रेडियो (एक्टिभ म्याटेरियल्स), आणविक ऊर्जा, युरेनियममा आधारित ऊर्जासम्बन्धी उद्योग सरकारले मात्र चलाउन पाउने उल्लेख छ ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्