अाजकाे राशिफल


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयासहरु सकारात्मक रहनेछन । काममा ढिलासुस्ती हुनेछ । आकस्मिक धनलाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक सद्भाव बढ्नेछ । आय आर्जनमा वृद्धि हुनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमप्रसंग चल्नेछ । व्यापारिक प्रतिष्ठा बढ्नेछ । खर्चमा नियन्त्रण हुनेछ । यात्रामा सफलता मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरायसी खर्च बढ्नेछ । धन आर्जनका स्रोत फेलापर्नेछन् । पारिवारिक सुख मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा सुधार आउनेछ । परिवारको सहयोगले नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । घरायसी काममा भने उल्झन आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । प्रयासहरु सफल रहनेछन । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनमा सुधार हुनेछ । पारिवारिक खर्च बढ्नेछ । वैदेशिक यात्रा हुन सक्छ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रियजनको सहयोग मिल्नेछ । वैदेशिक कार्य सफल बन्नेछन् । बोलीको प्रभाव बढ्नेछ । रोजगारमा उत्साह बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक आस्था बढ्नेछ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । साझेदारी काममा झमेला बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययन अध्यापनमा अवरोध आउनेछ । समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ । ब्यापार व्यवसायमा सुधार आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरीमा सम्मान प्राप्त हुनेछ । आय आर्जनमा वृद्धि हुनेछ । नसोचेको काम सफल बन्नाले मन खुसि रहनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन ।

प्रकाशित मिति: ६ श्रावण २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्