मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक


 


काठमाडौं, भदौ ३१
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उहाँका ९० वर्षीया ममतामयी आमा चित्रकुमारी रेग्मीको सोमबार राति निधन भएको छ । उहाँको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भउको हो ।

उहाँ मुटु रोगको विरामी हुनुहुन्थयो । रेग्मीका तीन छोरा र चार छोरी रहेको अध्यक्ष रेग्मकिा प्रेस संयोजक राजेन्द्र पाण्डेले बताउनुभयो । उहाँको पार्थिव शरीरलाई सोमबार राति नै अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्