सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, असोज ६
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुनको मूल्य प्रतितोला ७१ हजार तीन सय रुपैयाँ नै छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य स्थीर हुँदा आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्