सुनचाँदीको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज ?


 



काठमाडौं, असोज ७
बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला आठ सय ८५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला आठ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्