प्रधानमन्त्रीलाई डिस्चार्जको तयारी



काठमाडौं, मंसिर १९
प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट घर जानु हुने भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत अवस्थामा रहनु भएका प्रधानमन्त्री ओलीको अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पातल पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News