प्रधानमन्त्रीलाई डिस्चार्जको तयारी


 


काठमाडौं, मंसिर १९
प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट घर जानु हुने भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत अवस्थामा रहनु भएका प्रधानमन्त्री ओलीको अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पातल पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्