Deshkomedia

काठमाडौँका सुकुम्वासीलाई ६ महिनाभित्र हटाउन निर्देशन

काठमाडौं, असार २० । प्रतिनिधिसभा, पूर्वाधार विकास समिति बैठकले काठमाडौंको नदी किनारका ससुकुम्वासी बस्तीलाई ६ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज (बुधबार) बसेको बैठकले वाग्मती सुधार आयोजनाका

प्रतिनिधिसभामा पनि एमालेद्वारा प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध

काठमाडौं, असार २० । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोलेका

गुण्डा नाइके समिरमान सिंह बस्नेतसहित दुई जनालाई जन्मकैद

काठमाडौं, असार २० । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या आरोपी गुण्डा नाइके समिरमान सिंह बस्नेतसहित दुई जनालाई जन्मकैदको फैसला सुनाइएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई

नेप्से ३९.२६ अंकले घट्यो

काठमाडौं, असार २० । बुधबार नेप्से सूचक ३९.२६ अंकले घटेर २०४९.४४ विन्दुमा आएर अडिएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मेरो अभिव्यक्तिलाई लिएर विपक्षीले बबण्डर गर्न खोज्यो : प्रचण्ड

काठमाडौं, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले बबण्डर गर्न खोजेको आरोप लगाएका छन्। आज (बुधबार) अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सोमबार

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, असार २० । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति

बाजुराबाट नारी टेलिभिजनको औपचारिक सुरुवात

बाजुरा, असार २० । नेपाली नारीहरुमा केन्द्रित नेपालकै पहिलो टेलिभिजन ‘नारी टेलिभिजन’ सुदुरपश्चिमको पहाडी जिल्ला बाजुराबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । आज (बुधबार) बाजुराको बुढीगंगा कि ८४ वर्षीया नन्दा

काठमाडौं महानगरको नगर प्रहरीमा भर्ना खुल्यो

काठमाडौं, असार २० । काठमाडौं महानगरपालिकाले सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा भर्ना गर्ने भएको छ । महानगरपालिकाले बुधबार सूचना प्रकाशित गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई करारमा नगर प्रहरीमा

काठमाडौँको सीडीओमा बस्नेत सरुवा

काठमाडौं, असार २० । गृह मन्त्रालयले काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवम् प्रवक्ता बस्नेतलाई प्रंमुख

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सप्तरी, असार २० । सप्तरीमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या आरोपमा श्रीमान् ईनरदेव चौधरी पक्राउ परेका हुन्