Deshkomedia

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिका–९ जयन्तीमार्गबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । स्थानीय दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम

बालक आत्महत्या : होस्टल वार्डेनविरुद्ध दुरुत्साहन मुद्दा

काठमाडौं, असार ६ । काठमाडौंको काठमाडौं महानगरपालिका–१६ बहती पोखरीमा रहेको इलिप्स (इटर्नल लाइट पब्लिक हाई स्कूल) का होस्टल वार्डेनविरुद्ध बालक आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ। १२ वर्षीय बालकलाई आत्महत्या

आक्रमणकारीको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध उपप्राध्यापक चलाउने सर्वोच्चमा

काठमाडौं, असार ६ । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका छन् । मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको

लागुऔषधसहित २ जना पक्राउ

मोरङ, असार ६ । मोरङको रतुवामाई नगरपालिका ६ शनिश्चरेबाट औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ५ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल

सम्पर्कविहीन छोरा २४ वर्षपछि घर फर्किँदा…

बागलुङ, असार ६ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त रेग्मी २४ वर्षपछि घर परिवारको सम्पर्कमा आएका छन् । कामको सिलसिलामा बेलायत गएका उनी लामो समयपछि परिवारको सम्पर्कमा आएका

थपिँदैछ नेपालमा वैदेशिक ऋण, हालसम्म कति पुग्यो ?

काठमाडौं, असार ६ । सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार नेपाललाई हालसम्म ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रूपैयाँ पुगेको छ। यो वर्ष मात्रै थप तीन खर्ब ऋण थपिएको छ

बालेनका शिक्षा सल्लाहकार अर्यालद्वारा राजीनामा, लगाइन् यस्तो आरोप

काठमाडौं, असार ६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का शिक्षा सल्लाहकार रेशु आर्यालले राजीनामा दिएकी छन् । पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्य मान्यता विपरीत भएका

बझाङ जीप दुर्घटना : घाइते खतरामुक्त, शल्यक्रिया गर्न ढिलाई

काठमाडौं, असार ६ । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा घाइते भएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त भएका छन् । बाँकेस्थित कोहोलपुर मेडिकल कलेज उपचाररत

केटिएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’, ९० रूपैयाँमै लुगा

काठमाडौं, असार ६ । केटिएम सिटीले समर सिजनलाई लक्षित गरेर ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक गरेको छ। समर क्लियरेन्स सेल अफरमा ग्राहकहरूले ९० रूपैयाँमा लुगा प्राप्त गर्न सक्नेछन्। यस अफरमा

अब फिल्ममा डेब्यु गर्दै ‘सकम्बरी’

काठमाडौं, असार ६ । प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियो अभिनयपछि चर्चामा आएकी मोडल कुसुम शर्मा अब फिल्ममा पनि देखिने भएकी छन् । उनी दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ