Deshkomedia

३ मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं, असार १७ । प्रतिनिधिसभाको बैठक ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित भएको छ । आइतबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभा बैठक ३ मिनेट बसेर स्थगित भएको हो

आधा भन्दा बढी पालिकाले ल्याउन सकेनन् बजेट, कुन प्रदेशमा कति बाँकी ?

काठमाडौं, असार १७ । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि देशका आधा भन्दा बढी पालिकाले बजेट ल्याउन सकेका छैनन् । देशका ७५३ पालिकामध्ये अझै ३२१ पालिकाले बजेट ल्याउन बाँकी रहेको

ट्वीटरमा फेरि अर्को नियम, चाहेजति पोष्ट पढ्न नपाइने

काठमाडौं । ट्वीटरले फेरि अर्को नियम लागू गरेको छ । ट्वीटरका मालिक एलोन मस्कले भेरिफाईड प्रयोगकर्ताले एक दिनमा १० हजार पोष्ट र पुराना भेरिभाइड नभएका प्रयोगकर्ताले १ हजार पोष्ट र

फेरि नेकपातिरै फर्किने सल्लाह भएको छ : प्रचण्ड

काठमाडौं, असार १७ । प्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसंगको विभाजनको समिक्षा गरेर फेरि नेकपातिर नै फर्किनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

काठमाडौं, असार १७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ पुगेको छ ।

चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोट चरणबाटै बाहिरियो

एजेन्सी । आइसिसी विश्वकप छनोट २०२३ मा चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटचरणबाटै बाहिरिएको छ । सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै वेष्टइन्डिज बाहिरिएको हो ।

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन

काठमाडौं, असार १६ । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर जयकुमार नाथ शाह राखिने भएको छ । नेपाल क्रिकेट संङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मुलपानी मैदानको नाम

सरकारका कामप्रति माधव नेपाल असन्तुष्ट, दवाव दिन सुझाव

काठमाडौं, असार १६ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा

छतबाट खसेर एक जनाको मृत्यु

धनगढी, असार १६ । धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन

रकम घोटाला गरिएको भन्दै सहकारीमा शेयर सदस्यले लगाए ताला

विराटनगर, असार १६ । मोरङको एउटा सहकारीमा शेयर सदस्यहरूले ताला लगाएका छन्। जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ टाँडीस्थित धोबेनीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा शुक्रबार तालाबन्दी गरिएको हो। बचतकर्ताको