Deshkomedia

सुदूरपश्चिम सरकारका मन्त्रीको शवलाई श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने

काठमाडौं, असार ६ । दुर्घटनामा परेर निधन भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई आज (बुधबार) श्रद्धाञ्जलीका लागि धनगढीमा राखिने भएको छ। जेठ ६ गते

रवि ओड र शान्तिश्रीको गीत ‘ढिँडो मलाई देउ’ बजारमा

काठमाडौं, असार ६ । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत दिएको

आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाउ

काठमाडौं, असार ६ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन

विश्ककप छनोट : नेपाल ६ विकेटले विजयी

काठमाडौं, असार ५ । विश्वकप छनोट क्रिकेटमा नेपालले आफ्नो पहिलो जित दर्ता गरेको छ । आज (मंगलबार) जिम्बाव्वेको हरारेमा भएको अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । जितका

बझाङ जीप दुर्घटना : मन्त्री सिंह पनि रहेनन्, मृतकको संख्या तीन पुग्यो

धनगढी, असार ५ । बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि ज्यान गएको छ ।  दुर्घटनामा परि गम्भीर

धनुषा अदालत परिसरमा ढुंगामुढा, चार जना घाइते, एक पक्राउ

धनुषा, असार ५ । आरती साहका लागि न्याय माग्दै जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरिरहेका माइती पक्षले अदालत परिसरमा ढंगामुढा गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं, असार ५ । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले अबको केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको

असईले घूस लिएको भन्दै अख्तियारमा मुद्दा दायर

काठमाडौं, असार ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको

बझाङ गाडी दुर्घटना : मन्त्री सिंहको अवस्था गम्भीर, पत्नीसहित दुई जनाको मृत्यु

काठमाडौं, असार ५ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बझाङ केदारस्युँमा भएको जीप दुर्घटनामा परि मन्त्री

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, असार ५ । सेयर बजारमा आज (मंगलबार) पनि दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.५६ अङ्कले घटेर लागेर दुई हजार ६४ दशमलव ८३