Deshkomedia

दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई नेपालगञ्ज लगियो

बझाङ, असार ५ । बझाङमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ । दुर्घटनाका घाइते चार

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया

काठमाडौं, असार ५ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर

परमेश्वरले ठीक गर्छन् भन्दै उपचार गर्न रोक्दा बालकको मृत्यु, ३ जना पक्राउ

बुटवल, असार ५ । समाजको अन्धविश्वासका कारण बर्दियामा ८ वर्षीय बालकले अकालमै ज्यान गुमाएका छन्। ईश्वरको प्रार्थना गरे सञ्चो हुने विश्वास दिलाई उपचार गराउन रोक्दा गुलरिया नगरपालिका १० कालाबञ्जारका बालक

सुदूरपश्चिमका कानून मन्त्री सिंह सवार गाडी दुर्घटना, ५ जना घाइते

धनगढी, असार ५ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ । मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङ

नागरिकताका लागि आमरण अनसन बसेका रामकुमार शर्मा अस्पताल भर्ना

काठमाडौं, असार ५ । नागरिकता समस्या समाधानको माग गर्दै आमरण अनसन बसेका माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन् । पाँच दिनदेखि माइतीघर मण्डलमा आमरण अनसन बस्दै

विद्यालयबाट घर फर्किरहेकी बालिकाको लडेर मृत्यु

बैतडी, असार ५ । बैतडीमा विद्यालयबाट घर फर्किने क्रममा लडेर बालिकाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपाकिला वडा नं १ माणौ टोलका पदमसिंह धामीकी ९ वर्षीया छोरी हेमन्ती धामीको

यौन धन्दा गर्न नमान्दा श्रीमतीको हत्या !

धनगढी, असार ४ । भारतमा बस्दै आएका एक नेपालीले यौन धन्दा गर्न नमान्दा विहे गरेको पाँच महिनामै श्रीमतीको हत्या गरिएको आरोप लागेको छ । कञ्चनपुर घर भई भारत बस्दै आएका

अखण्ड भारतको नक्साबारे बुझ्न नेपाली दूतावासलाई निर्देशन

काठमाडौं, असार ५ । सरकारले अखण्ड भारतको नक्साबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अखण्ड भारतको नक्साबारे वास्तविकता बुझेर

बाँके जिल्ला अदालतको गाडी अत्तरियामा तोडफोड

धनगढी, असार ५ । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले बाँके जिल्ला अदालतको गाडी कैलालीको अत्तरियामा तोडफोड गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ताको निवेदन सुनुवाइ गर्न अस्वीकार

काठमाडौं, असार ५ । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निवेदन सुनुवाइ गर्न अस्विकार गरेको छ । न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले पेशीमा