DeshKo News

शनिबार काठमाडाैँका यी ठाउँमा बिजुली काटिदैं

काठमाडौँ, २९ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले

ब्याजदर घटाउन माग

लुम्बिनी, २९ मङ्सिर : बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २९ मङ्सिर : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

आईएमई धनवृक्ष जीवन बीमा योजना : यस्ता छन् यसका फाइदा र विशेषता

वित्तीय योजनाहरुको निरन्तर विकास सँगै, आई.एम.ई लाइफ ईन्स्योरेन्सको धनवृक्ष जीवन बीमा योजना, वित्तीय सुरक्षाका लागि एक उच्चतम् बीमा योजनाको रुपमा ठहरिएको छ । यो जीवन बीमा योजन कुनै साधारण अग्रिम

भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना

भोजपुर, २७ मङ्सिर : भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देश्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र

एमालेको संकल्प यात्रा आज भोजपुर केन्द्रित

भोजपुर । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको

धादिङका निरज थापाले पाए इसेवाको एकाउन्ट लिंक मार्फत भुक्तानी गर्दा ३५० सीसीको मोटरसाइकल

काठमाडौं । इसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सी सी को मोटरसाइकल जित्न सफल भएका छन् । विजेता थापालाई मंगलबार नै उक्त

मर्जर ‘किङ’ ग्लोबल आइएमई बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको मर्जरमा इतिहास रच्न सफल ग्लोबल आइएमई बैंक ‘बीग मर्जर’ पछि नेपालकै ठूलो बैंक बन्न सफल भएको छ । विभिन्न २१ वटा बैंक तथा वित्तीय

नलगाडमा राष्ट्रिय वाणिज्य बैंक स्थापना

जाजरकोट, २६ मङ्सिर : राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना