APP haru

आजको राशिफल तपाईको दिन शुभ रहोस्

काठमाडाैं – वि सं २०७५ साल माघ १८ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु

‘राज्यले हामीलाई कहिल्यै सम्झिएन्’

काठमाडौं जनआन्दोलनका घाइते तथा शहीद परिवारले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । काठमाडौंमा आयाजित कार्यक्रममा २०६२/०६३ को जनआन्दोलनका शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले राज्यले आफूहरुलाई नसम्झिएको गुनासो

प्रशान्त महासागरमा जहाज चलाउने नेपाली क्याप्टेन भन्छन्- ‘नेपालमा पानीजहाज सम्भव छ’

राजन घिमिरे, सिड्नी बच्चामा उनलाई पौडी खेल्न मन लाग्दा परिवारबाट त्रास र डर देखाइन्थ्यो, ‘पौडी खेल्न हुन्न, डुबिन्छ मरिन्छ ।’ तैपनि लुकी–लुकी उनी आफ्नो त्यो रहर पूरा गर्दथे । पाल्पामा

देशमा भ्रष्टाचार बढेकै हाे, एक दशकमा सहि ट्रयाकमा ल्याउँछाैं : प्रचण्ड

काठमाडौं पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दश वर्षमा देशकाे राजनीति सफा हुने बताएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय

बझाङमा कम्युनिष्टले ६० वर्षमा मार्छ भन्ने हल्ला पत्याएर उमेर घटाउँदा वृद्धभत्ताबाट बञ्चित

बझाङ — ‍सुर्मा गाउँपालिका २ वारिआनाका वीरजित बोहरा उमेरले ७५ वर्ष भए  । नागरिकतामा भने उनी बल्ल ६२ वर्षका भए  ।बिसं. २००१ सालमा जन्मेका उनले मारिने डरले नागरिकतामा उमेर घटाएको

श्रीमती लोग्ने संगको यौन क्रियाकलापबाट सन्तुष्टि नभएपछि यसरी लगाउछन खेतला

विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने

आज गृहजिल्ला जादैछन प्रधानमन्त्री ओली,

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । नेपाल–भारत सीमामा रहेको भद्रपुरस्थित मेची नदीमा निर्माण भएको पुल उद्घाटनका लागि उहाँ झापा जान लाग्नु भएको हो ।

रोजगारीको लागि साउदी गएकी युवतीले दूताबासमै छोरा पाइन्

काठमाडौ । साउदी अरबको रियादस्थित नेपाली दूताबासको अस्थायी सेल्टरमा एक महिनादेखि बस्दै आएकी नेपाली युवतीले मंगलबार छोरा जन्माएकी छन्। राजदूत महेन्द्रसिंह राजपुतका अनुसार दुई दिनअघि मात्रै दूताबासले उद्धार प्रक्रियाका लागि

नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक खनालकाे चेतावनी

काठमाडौं माघ १७  शक्तिकेन्द्र तथा नेताको घर धाउने प्रहरीलाई बढुवा नगर्ने महानिरीक्षक सर्वेन्द्र खनालले चेतावनी दिएका छन् । रिक्त रहेका पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै प्रहरी अधिकारीहरूले नेतामार्फत दबाब दिन थालेपछि

संसद्का दुबै सदनको बैठक बस्दै, राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

काठमाडौं , १७ माघ सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबारको राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी गरेको छ। दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विद्येयक पारित गर्ने कार्यसूची रहेको छ