APP haru

शृङ्खला जोगाउन नेपाललाई आजको खेल जित्र्नै पर्ने दबाब

काठमाडौँ, १८ माघ संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको

झापामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो

दमक माघ १८ झापाको अर्जुनधारा र कमलमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। अर्जुनधारा नगरपालिका–९ स्थित मगरटोल जाने भित्री सडकखण्डमा

कांग्रेसकाे स‌ंसद अबरुद्धतर्फ संकेत गर्दै मन्त्री बाँस्काेटाले भने-‘सल्लाको न डोरी बाट्न हुन्छ, न टपरी’

काठमाडौं । सरकारका प्रवक्ता मन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा. केसीको अनशनको औचित्य सकिएको बताएका छन् । उनले केसीको अनसन तोडाउने जिम्मा उनलाई ‘बोक्ने’हरुकै भएको पनि

आज दुई राप्रपाबीच एकता, ‘राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र’ मूल मुद्दा

काठमाडौं माघ १८ आज शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकताको घोषणा हुँदैछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)

नवलपरासीमा बस मोटरसाइकल दुर्घटना, दुर्घटना स्थलमा ठुलो मात्रामा लागू औषधि फेला

रबिन्द्र यादव  नवलपरासी पश्चिम नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको गण्डक नहरमा बस र मोटरसाईकल एक अापसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते भएका छन । बिहिवार सावा

विज्ञान भन्छ- वैवाहिक जीवनभन्दा एकल जीवन उत्तम हुन्छ

सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ! एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले

भारतीय चुनावमा मोदीको दलले वहुमत नल्याउने मत सर्वेक्षणको रिपोर्ट

काठमाडौं भारतमा आगामी केही महिना पछि लोकसभा(संसद)को चुनाव हुँदैछ । साे चुनावमा माेदीकाे दल विजेपीकाे वहुमत नअाउने एक मत सर्वेक्षणमा जनाइएकाेछ । विजेपीलाई गत चुनावमा अप्रत्यक्ष समर्थन गर्दै आएको भारतको

मेची–महाकाली रेल दौडाएरै छाड्छौँ : प्रधानमन्त्री ओली

झापा , १८ माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झपा पुगेर देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको भद्रपुर–५ स्थित मेची पुलको

विचौलियासँग होइन, सिधै डा. केसीसँग वार्ता गर्ने सरकारको सर्त, आज बार्ता टोली बन्दै

काठमाडौं माघ १८ चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित गरिसकेपछि डा. गोविन्द केसीसँग वार्ता गर्ने तयारी सरकारले गरेको छ । अनसन बसेको तीन साता वितिसक्दा पनि डा. केसीसँग बार्ता

विप्लव नेकपाका नेता प्रकाण्डका छोरा तीन थान गोलीसहित विमानस्थलबाट पक्राउ

काठमाडौं माघ १८ ‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा गैरकानुनी हतियारसहित पक्राउ परेका छन् । प्रकाण्डका छोरा विराटनगरबाट बिहीबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ । प्रकाण्डका २७ वर्षीय