DESHKONEWS

यस्ता छन् बारले प्रधानन्यायाधीश जबराविरुद्ध गर्ने आन्दोलनका कार्यक्रम

काठमाडौं, कार्तिक २३ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसियसनले देशव्यापी आन्दोलन गर्ने भएको छ। सोमबार बसेको बार बैठकले राजीनामा नदिएसम्म थप दबाबमुलक आन्दोलन गर्ने निर्णय गरेको

निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप

नेपालगञ्ज, कार्तिक २३ नेपालगञ्ज उपमहानगरपालिका-१७ परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको हत्याको विषयमा

कुन शक्तिले टिकिरहेका छन् जबरा ?

काठमाडौं, कार्तिक २३ प्रधानन्यायाधीशविरुद्ध बार र बेन्च नै आन्दोलित छन्। सर्वोच्च अदालतका न्यायाधीशले बन्दीप्रत्यक्षीकरणबाहेक मुद्दा हेरेका छैनन्। कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च प्रांगणमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्।

अब महाधिवेशन तालिका कुनै बहानामा सर्दैन : गगन थापा

सिन्धुली, कार्तिक २३ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता गगनकुमार थापाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अहिलेको तालिका कसैले चाहेर पनि सार्न नसक्ने बताएका छन्। उनले समयमै महाधिवेशन

सुतिरहेको युवतीमाथि बलात्कार, तीन युवक पक्राउ

बेनी, कार्तिक २३ म्याग्दीको बेनी-५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी २० दिनपछि पक्राउ परेका छन्। कात्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश

आज पानी पर्ने सम्भावना

काठमाडौं, कार्तिक २३ नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो

शरीरको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउने आठ तरिका

काठमाडौं : भाइरसहरू हाम्रो जीवनमा पहिलो पटक आएका होइनन् । वास्तवमा भन्नुपर्दा, हामीभित्र अथाह मात्रामा ब्याक्टेरिया र भाइरसहरू हुन्छन् । महत्त्वपूर्ण कुरा के हो भने, यो विशेष भाइरस हाम्रो प्रणालीको

प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

काठमाडौं, कार्तिक २३ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा नेपाल बार सहभागी नहुने भएको छ। बारले सोमबार उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको हो। जबरा

यस्तो छ कार्तिक २३ गते मंगलबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक २३ गते मंगलबारको राशिफल हेर्नुहोस्ः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । अभिभावकले स–साना त्रुटि

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

विराटनगर, कार्तिक २२ बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार प्रदेससभाबाट विश्वासको मत लिँदै छन्। उनी गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा