DESHKONEWS

यस्तो छ कार्तिक ११ गते बिहीबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल कार्तिक ११ गते बिहीबारको राशिफल यस्तो छः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला ।

१५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै

काठमाडौैं, कार्तिक १० प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वाेच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष

यी हुन् एमाले पाल्पाका १० स्थानीय तहका कमाण्डर, पदाधिकारीमा युवाको वर्चस्व

पाल्पा, कार्तिक १० एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ । अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ । हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व

आज बागमती मुख्यमन्त्री शाक्यकाे पदको छिनाेफानाे

हेटौंडा, कार्तिक १० अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस

रूपन्देहीमा दुई दिनमा तीन लाखको पटाका बरामद

रूपन्देही, कार्तिक १० जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न ठाउँबाट विस्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको अवस्थामा कार्यालयबाट खटिएको टोलीले फरक फरक स्थानबाट विभिन्न प्रकारका पटाका

आज कहाँ-कहाँ पर्दैछ पानी ?

काठमाडौं, कार्तिक १० हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

गाडी भाडामा यात्रु ठगिएको गुनासो

पाल्पा : रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् ।

अन्तत: प्रधानन्यायाधीशको विषयमा देउवाले खोले मुख, के बच्ला पद ?

काठमाडौं, कार्तिक १० नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको

पाइला पाइलामा ठगिँदै उपभोक्ता, मन्त्रालय मन्त्रिविहीन

काठमाडौं, कार्तिक १० नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई

यस्तो छ आज कार्तिक १० गते बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको