DESHKONEWS

आजदेखि नियमित सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि नियमित सञ्चालन भएको छ । तुइन खोलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि गत पुसदेखि नै दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द

कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

खुल्यो सर्वोत्तम सिमेन्टको आईपीओ

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ।कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ। यो अनिवार्य हो। ५०

सावित्राको दुई गोलको मदतले नेपाल समूह विजेता बन्दै वाफको सेमिफाइनलमा

काठमाडौं । नेपाल वेष्ट एसियन फुटबल महानेसंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ मा प्यालेस्टाइनलाई ४–० ले हराउँदै नेपाल समूह ‘बी’ विजेता बनेको छ।नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा गीता राना र

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया

प्रहरी कल्याणकोषको १२ अर्ब हिनामिना प्रकरण : पूर्व प्रहरीले गरे आन्दोलनको घोषणा

काठमाडौं । नेपाल प्रहरीले सञ्चालनमा ल्याएको प्रहरी कल्याण कोषलाई विगतका नेतृत्व मिलेर हिनामिना गरेको भन्दै नेपाल पूर्व प्रहरी संगठनले आन्दोलनको घोषणा गरेको छ । नेपाल प्रहरीको पूर्व नेतृत्वले कल्याण कोषको

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई

दादुरा–रुबेला खोप अभियान आजदेखि, ५७ लाख बालबालिकालाई दिइँदै

काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र

तरुण दलका नेतामाथि वीरेन्द्रनगरमा गोली प्रहार

सुर्खेत । सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि गोली प्रहार भएको छ । शनिवार राति ९ बजे वीरेन्द्रनगरको कालागाउ देउती थान नजिकै सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको हो । तर,

आज फागुन १३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल फागुन १३ गते आइतबारको राशिफल । मेष हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा