देश

तेहेरो कर हटाउन माग गर्दै उपभोक्ता सडकमा

राजापुर, ६ कात्तिक सरकारले लगाएको तेहेरो करको विरोधमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हजारौँ उपभोक्ता जम्मा भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको आह्वानमा बर्दिया जिल्लाका उपभोक्ता विरोधस्वरुप सडकमा उत्रिएका हुन्

सेनाको भर्ना छनोट प्रक्रियामा अनियमितता गर्नेलाई कारवाही

काठमाडौँ, ६ कात्तिक नेपाली सेनाले भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशङ्कामा चार सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारवाही अगाडि बढाएको छ । गत साउन १९

नेकपा नेतामाथि चन्द समूहको आक्रमण

जाजरकोट, ६ कात्तिक बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका

चाबहिलमा पुरानो घर भत्काउने क्रममा दुई घाइते

काठमाडौँ, ६ कात्तिक चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

काठमाडौँ, ६ कात्तिक प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा

विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते

काठमाडौँ, ६ कात्तिक काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको बरण्डा भत्किँदा सोही

सेनाका जवानबाट एक बृद्ध कुटिए, तीन महिलासहित थप पाँच जना घाइते

बझाङ, कार्तिक ६नेपाली सेनाका जवानले बझाङमा एक बृद्धलाई कुटपिट गरेका छन् । जिल्लाको खप्तड गाउँपालिका वडा नम्बर ६ पाटादेवलका डबलबहादुर खड्कालाई सेनाका जवान चक्र खड्काले कुटपिट गरेका हुन् । उनले

पशुपति आर्यघाटका कर्मचारी आन्दोलित, शव जलाउने काम ठप्प

काठमाडौं, कार्तिक ६ पशुपतिस्थित घाट सेवा केन्द्रका शव जलाउने कर्मचारीहरु आन्दोलित बनेका छन् । उनीहरुले आज विहानदेखि माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन सुरु गरेका हुन् । उनीहरु आफ्ना मागहरु

अचानक पछाडि गुड्यो जीप, एक जनाको मृत्यु

काठमाडौं, कार्तिक ६ गुल्मीको कालिगण्डकी गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ जयखानीमा लु १ च ४५४६ नम्बरको जीप दुर्घटना हुँदा २८ वर्षीय झमकबहादुर

असिनापानीका कारण चार करोड बढीको क्षति

गलेश्वर ५ कार्तिक गत असोज २१ गते बडादशैँका दिन परेको भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका गरी तीनओटा वडामा रु चार करोड बढीको क्षति भएको छ ।