देश

इस्काईभेटरबाट लडेर एक जनाको मृत्यु

बैतडी, कार्तिक ७ बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ मा विहीबार स्काईभेटरबाट लडेर एक जनाको मृत्यु भएको छ । मेलौलीको लामालेक–ढणैन सडकखण्डको पेलेमा स्काईभेटरमा सवार स्थानीय ५५ वर्षीय शुक्रसिंह पुजारको

दलितमाथि कुटपिटमा उत्रेका वडा सदस्य पक्राउ

पाल्पा, कार्तिक ७ पाल्पाको तिनाउ गाउँपालिकामा दलितमाथि कुटपिटमा उत्रेका एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चुन्नबहादुर बिष्ट हुन् । बिष्टले

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित तीन नेता मध्यरातमा पक्राउ

काभ्रे, कार्तिक ७ नेत्रविक्रम चन्द विप्लव समूहका तीन नेता मध्यरातमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेप्लान्चोकले बुधबार राति काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकाबाट विप्लवका नेताहरुलाई पक्राउ गरेको

बैतडीमा ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी, कार्तिक ७ बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परेर ट्रक चालक दार्चुला नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामीको मृत्यु भएको छ । धनगढीबाट दार्चुलातर्फ ग्यास बोकेर गइरहेको

प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै

काठमाडौं, कार्तिक ७ प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदैछन् । असंलग्न राष्टकहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । अबरबैजानको राजधानी बाकु जान

देव विकास बैंक हिनामिना प्रकरण : पाँच जना कारागार चलान

दाङ, कार्तिक ७ दाङको नारायणपुरस्थित तत्कालिन वेष्टर्न डेभेलपमेन्ट बैंक हालको देव विकास बैंकको रकम हिनामिना प्रकरणमा पाँच जना कारागार चलान भएका छन् । उच्च अदालत तुलसीपुरको वाािण्ज्य इजलासले उनीहरुलाई पुर्पक्षका

साझा पार्टीले कास्की २ मा रजनी केसीलाई उम्मेदवार बनायो, आखिर को हुन रजनी ?

काठमाडौं, कात्तिक ६ आगामी मंसीर १४ गते हुने उप निर्वाचनका लागि प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नं २ मा साझा पार्टीले उम्मेदवार चयन गरेको छ । साझा पार्टीको कार्तिक ५

देश कुनै अलमलबिना शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको छ : मुख्यमन्त्री राई

काठमाडौँ, कात्तिक ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्घ नेपाल सुखी नेपालीको यात्रा तय भैसकेकाले कुनै अलमलबिना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको बताउनुभएको छ । काठमाडौंमा

भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने

काठमाडौँ, ६ कात्तिक अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ रयाफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा

अविवाहित महिलाले भत्ता पाउने

डोटी, ६ कात्तिक जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने