देश

बेलायतमा नेपाली सेनाले रच्यो इतिहास, १४० लाई देशलाई उछिन्दै बन्यो विजेता

काठमाडौं, असोज २९ संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । १४० वटा टोलीबाट नेपाली सेना विजेता बनेको

चित्रबहादुर केसीका उपाध्यक्षसहित नेताकार्यकर्ता नेकपामा प्रवेश, लेखराजले गरे स्वागत

कैलाली, असोज २९ चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्षसहित नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । बुधबार जनमोर्चा पार्टी डोटीका उपाध्यक्ष मनिबहादुर मलासीसहित दर्जनभन्दा बढी नेता

राष्ट्रपति भण्डारी म्यान्मा प्रस्थान

काठमांडाै २९ असाेज राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९

केही वर्षमै परिवर्तनको आभाष हुन्छ : मन्त्री बाँस्कोटा

काठमांडाै २९ असाेज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताएका छन । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा) द्वारा आयोजित १० दिने

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमांडाै २९ असाेज देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको

नेकपाको चियापानमा के-के छ खानेकुरा ? हेर्नुहोस् मेन्यु

काठमाडौं, असोज २९ काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान तथा शुभकामना आदान प्रदान शुरु भएको छ । नेपालीहरुको चाडपर्वको अवसर पारेर सदाझै यो वर्ष पनि नेकपाले चियापान तथा

विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे, यस्तो छ नवनिर्वाचित कार्यसमिति

काठमाडौं, असोज २९ विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी शिवप्रसाद थापालाई पराजित गर्दै पाण्डे ५८ प्रतिशत मत पाएर अध्यक्ष बने ।

विश्वका शक्तिशाली महिलाको सूचीमा परिन् नेपाली चेली बोनिता शर्मा

काठमाडौं, असोज २९ विश्वका एक सय प्रेरणदायी तथा शक्तिशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल भएकी छन् । पोषण सुधार अभियान्ता शर्मा सन २०१९ को शक्तिशाली महिलाको सूचीमा परेकी

ठूलो संख्यामा खुल्यो सरकारी जागिरको अवसर, (हेर्नुस् विज्ञापन)

काठमाडौं, असोज २९ ठूलो संख्यामा सरकारी जागिरका लागि लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ । बुधवार सूचना प्रकाशित गर्दै आयोगले विभिन्न तहमा कर्मचारीको दरखास्त आह्वान गरेको हो । आयोगले राजप्रत्रांकित

एनआरएनको सचिवमा सुष्मा राईको उम्मेदवारी

काठमाडौं, असोज २९ गैैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिनु भएको छ । एनआरएनए आईसिसी सदस्य रहि सक्नुभएकी राई चुनावी मैदानमा उत्रिँदै