ठूलो संख्यामा खुल्यो सरकारी जागिरको अवसर, (हेर्नुस् विज्ञापन)


 


काठमाडौं, असोज २९
ठूलो संख्यामा सरकारी जागिरका लागि लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ । बुधवार सूचना प्रकाशित गर्दै आयोगले विभिन्न तहमा कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

आयोगले राजप्रत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक) प्राविधिक तथा स्वास्थ्य सेवाको एघारौं र नवौं तहका पदको लागि दरखास्त आह्वान गरेको हो ।

द्खास्त दिनका लागि विभिन्न योग्यता समेत तोकिएको छ ।

आयोगका अनुसार दरखास्त दिन आयोगको वेबसाइट psconline.psc.gov.np मार्फत दरखास्त दिन सकिने जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्