देश

रामकुमारी झाँक्रीले भनिन् – ल्यापटप बाँडेर सांसदको हुर्मत लिने काम नगरौ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप दिनेबारे आपत्ति जनाएकी छिन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा सांसद झाँक्रीले सांसदलाई ल्यापटप दिने

अब सरकारी शिक्षकले आफ्ना छोराछोरी बोर्डिङ स्कुलमा पढाउन नपाउने

काठमाडौँ, जेठ ३० सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ । उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको

राष्ट्रपतिले पठाएको पत्र सिंहदरबार पुग्न पाँच दिन लागेपछि

काठमाडौं । काठमाडौं उपत्यकाभित्र, त्यो पनि ५ दशमलव ३ किलोमिटर मात्रको दूरी । राष्ट्रपति कार्यालय महाराजगन्जदेखि संघीय संसद् सचिवालय सिंहदरबारसम्मको यो दूरीमा आउन गुगल म्यापले १८ मिनेट लाग्ने देखाउँछ ।

४० भन्दा बढी मन्दिरै गायब, भूमाफियाले जग्गा त खाए, मूर्तिसमेत बाँकी राखेनन्

काठमाडौं २५ वर्षअघिसम्म जनकपुरमा टोलैपिच्छे मन्दिर र कुटी भेटिन्थे । यतिबेला ती मन्दिर र कुटी छैनन् । मन्दिर र कुटी त हराए–हराए, भगवान्का मूर्ति पनि गायब भए । अहिले बाँकी

काङ्ग्रेसलाई तदर्थवादमा चलाइरहने हो भने समाप्त हुन्छ : कोइराला

काठमाडौं नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताएका छन् । नेपाली काङ्ग्रेस दाङले भालुवाङमा आयोजना गरेको कार्यक्रममा कोइरालाले काङ्ग्रेस तदर्थ वादमा चलाउने हो

कोइराला निवासबाट सुरक्षाकर्मी हटाइनुमा सङ्घीय सरकारकै संलग्नता

काठमाडौं प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताएका छन्

कमला नदी संकटमा : मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

काठमाडौं । अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले

झापामा पनि डेंगु संक्रमित बिरामी फेला

झापा । झापामा डेंगु संक्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा ६ जना डेंगु संक्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ । बिर्तामोडस्थित पूर्ण

जनकपुरबाट ९ जना पत्रकार पक्राउ परे

धनुषा । जनकपुरबाट ९ जना पत्रकार पक्राउ परेका छन् । सरकारले लोककल्याणकारी विज्ञापन छापेकोको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई आज दिउँसो

पूर्वी उत्तरी मोरङका खोला दोहन रोक्न सांसद् घिमिरे र साम्बाको माग (भिडियो सहित)

विराटनगर, जेठ २९ प्रदेश १ प्रदेशसभाका सांसदले प्राकृतिक स्रोतको अस्वभाविक उत्खनन् र दोहन रोक्न प्रदेश सरकारसँग माग गरेका छन्।  प्रदेशसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै मोरङ क्षेत्र नं. २