देश

आज सामान्य हावाहुरी र पानी पर्न सक्ने सम्भावना

काठमाण्डौ । आइतबार देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।अरु ठाउँको मौमस भने सामान्यतया सफा रहने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । तर मनसुन पूर्वको

प्रदेश १ को राजधानी धरान बनाउन माग गर्दै दिइयो आन्दोलनको चेतावनी

धरान । प्रदेश १ को नाम र राजधानी तोक्ने कसरत भइरहँदा धरानको नागरिक समाज र राजनीतिक दलहरुले राजधानीको माग गर्दै सशक्त आन्दोलन गर्ने भएका छन्।प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव

नेत्रविक्रम चन्द विप्लपलाई प्रधानमन्त्रीको चेतावनी अब हतियार बुझाउन नआए समाप्त गर्छौ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द विप्लव समूहको अस्तित्व नै समाप्त हुने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री

प्रधानमन्त्री ओलीकी छोरी पाठ्यपुस्तकविहीन

मुगु । गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगु मकामरोग गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमु लामा पुस्तक बिना विद्यालय जान बाध्य छिन् । गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५को

समुन्द्रमा नेपाली झण्डा भएको पानीजहाज चलाउन पैसा कहाँबाट ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक, रेल, जलविद्युत् आयोजना, सुरुङमार्गलगायत पूर्वाधारको विकासमा अत्याधिक बजेट व्यवस्था गर्ने संकेत गरेको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ

चार स्वकीय कर्मचारीको तलब एक्लै खल्तीमा हाल्छन् राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन्। तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै

प्रदेश १ का तीन सय प्रहरी कारवाहीमा

विराटनगर । प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने

देश बचाऔ भन्दै सडकमा ओर्लिए देशका विज्ञहरु, सरकार बिरुद्ध यस्तो आक्रमक (भिडियो सहित)

काठमाडौं एनसेलले कर नतिरेको र सरकारले उठाउन नसकेको बिषय अन्तत पेचिलो बन्दै गएको छ। शनिबार काठमाडौमा एनसेललाई कर असुली गर्न दबाब स्वरुप र डा सुरेन्द्र भण्डारी डा सुरेन्द्र केसी नायिका

निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने निश्चित

काठमाडौं । वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं – ओसाका उडान गरेको थियो

प्रधानमन्त्रीकी छोरी पाठ्यपुस्तकविहीन

मुगु । गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगु मकामरोग गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमु लामा पुस्तक बिना विद्यालय जान बाध्य छिन् । गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५को