देश

नेपालीको सपना पुरा हुँदै, खुल्यो पानी जहाज कार्यालय

काठमाण्डौँ, फागुन २ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । आज बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गर्नुभएको हो ।

भ्यालेनटाइन डेमा चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

–कृष्ण आचार्य भरतपुर, फागुन २ पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।

‘पार्टीमा व्यक्ति सर्वेसर्वा हुँदैन’

महोत्तरी फागुन २ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा व्यक्ति नै सर्वेसर्वा नहुने बताएका छन् । उनले जनयुद्ध दिवस मनाउने पार्टीमा कुनै निर्णय नभएको पनि बताएका छन् । महोत्तरीमा पत्रकारसँग

‘माओवादीकरण गर्ने र एमालेकरण गर्ने ‘बीच प्रचण्ड र ओलीको अनौठो शीतयुद्ध

काठमाडौं फागुन २ रहस्यमयी तरिकाबाट सरकारलाई अप्ठ्यारोमा पार्न अग्रसर देखिएका प्रचण्ड तत्कालका लागि रहस्यमयी किसिमबाट नै ‘ठण्डा’ हुन पुगेका छन् । भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध वक्तव्य दिएर सरकारलाई अप्ठ्यारोमा पारेपछि प्रधानमन्त्री

राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

भद्रपुर फागुन १ गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताएका छन् । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला

दक्षिण कोरियाको नेमसोल विश्वविद्यालय र पत्रकार मञ्चबीच सम्झौता

काठमाडौं फागुन १ सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने भएको छ । यसका लािग विश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा

बर्ग संघर्षबाट मात्र परिवर्तन सम्भव – गृहमन्त्री

झापा फागुन १ बर्ग संघर्षबाट मात्र परिवर्तन गर्न सकिने गृहमन्त्री रामबहादुर थापा (बादल)ले बताउनु भएको छ । ‘जनयुद्ध’ तथा जन आन्दोलनका सहिदका सम्झनामा नेकपा झापाले बुधबार बिर्तामोडमा आयोजनाको गरेको श्रद्धान्जलि

जनयुद्वका घाईतेले भने, माग पूरा नगरी मनाएको जनयुद्ध दिवसको औचित्य छैन’

काठमाडौं, १ फागुन । २४ औँ जनयुद्व दिवसको अवसर पारेर जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ताहरुले सरकारले आफुसंग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छ । बुधबार रिपोर्टर्स क्लबमा मेडिकल

केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुने : प्रचण्ड

काठमाडौं फागुन १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । आज पार्टी मुख्यालय धुमबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका

कुरा लगाएर नेकपाभित्र समस्या ल्याउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं फागुन १ प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई भाड्ने खेल भइरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आज (बुधबार) ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै यस्तो बताएका हुन् । उनले