देश

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने

विराटनगर, असार १५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा नदिने भएका छन्। मुख्यमन्त्री कार्कीले संसदमा विश्वासको मतको परीक्षण गर्ने भएका छन् । एमालेका प्रदेशसभा सांसद लीलाबल्लभ अधिकारीले मुख्यमन्त्री

यी ३० जिल्ला बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं, असार १५ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार र शनिबार धेरै वर्षा हुने अनुमान छ भने

तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदीको तयारी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउँमा छन् । भाजपाले यसपटक सत्ताको म्यान्डेट पाएमा मोदी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने भारतका दोस्रो प्रधानमन्त्री हुनेछन् ।

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको जमघट

काठमाडौं, असार १४ । गण्डकी प्रदेश सरकारको अगुवाइमा आज पोखरामा सातै प्रदेशका मुख्यमन्त्री भेला हुँदैछन्। भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेशसँगका

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडौं, असार १५ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । उमेर र बिरामीका कारण थुनामुक्त गरेर अनुसन्धान गरिपाउँ भन्दै भाटभटेनी

पाँचथरका किसानले पनि फाले गोलभेँडा

ताप्लेजुङ, असार १५ । पाँचथरको हिलिहाङ गाउँपालिकाका किसानले बजार व्यवस्थापन नगरेको भन्दै गोलभेडा फालेका छन् । गाउँपालिकाले चिस्यान केन्द्रको स्थापना नगरेको र बजारको व्यवस्थापन नभएको भन्दै पाँचथरको हिलिहाङ गाउँपालिका २

जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा

सुर्खेत, असार १५ कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा

मुग्लिन-नारायणगढ खण्डमा पहिरो झर्दा सडक अवरूद्ध

काठमाडौं, असार १५ मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने

लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ५४ किलोको क्वार्ज क्रिष्टल ढुंगा बरामद

गोरखा, असार १५ गोरखा नगरपालिका–७ सतिपिपलबाट ५४ किलोको टल्कने ढुङ्गा प्रहरीले बरामद गरेको छ । गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि प्रहरीले सतिपिपलस्थित

आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

काठमाडौं, असार १५ आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस । नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा २०औँ धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय