देश

साढे ४ किलो गाँजासहित भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं, असार १ । भक्तपुरबाट प्रहरीले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ । काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङलाई पक्राउ गरिएको जिल्ला

चार महिनापछि स्वदेश फर्किए वर्षमान पुन

काठमाडौं, असार १ । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन चार महिनाको उपचारपछि स्वदेश फर्किएका छन्। चार महिनादेखि चीनमा उपचार गराइरहेका पुन चिनियाँ सहर छेन्दुबाट आज (शुक्रबार) नेपाल आएका

प्रधानन्यायाधीशमा कार्कीको नाम सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं, असार १ । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ। समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीको नाम अनुमोदन गरेको हो। शुक्रबार बसेको समितिको बैठकले कार्कीका अवधारणा र

प्रमुख निर्वाचन आयुक्त थपलियालाई मातृशोक

काठमाडौं, असार १ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाकी आमा डम्बरकुमारीको ९० वर्षको उमेरमा कपनस्थित निवासमा आज (शुक्रबार) बिहान निधन भएको परिवारिक स्रोतले

वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ

काठमाडौं, असार १ । झापा कचनकवलका गाउँपालिका वडा– ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँचिदिने युवकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर

मगर समुदायले भुम्या पर्व मनाउँदै, तीन जिल्लामा सार्वजनिक विदा

काठमाडौं, असार १ । मगर सुमदायले आज (शुक्रबार) भुम्या पर्व मनाउँदै छ। भुम्याको अवसरमा आज मगर समुदायको बाहुल्य रहेका गाउँ तथा शहरमा विभिन्न कार्यक्रम गरिँदैछ। भुम्या पर्वमा मगर समुदायले भूमिलाई

महिला हवल्दारसँग गुड फ्राइडे मनाऔं भन्ने एसएसपी पाललाई कारबाही गर्न सिफारिस

कैलाली, असार १ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि कारबाही सिफारिस भएको छ । प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पाललाई कारबाहीका लागि सुदूरपश्चिम

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौं, असार १ मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ

घाँटीमा लिचीको दाना अड्किएर बालकको मृत्यु

सिन्धुली, असार १ कमलामाई नगरपालिका–६ धुराबजारमा ​घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। गएराति तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना

कडा सुरक्षाकाबीच बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाउन सुरु

काठमाडौं, असार १ काठमाडौंबाट सञ्चालन हुने लामो तथा मध्यम दूरीका सवारी साधनहरु गोङ्गबु बसपार्कबाट छुट्नुपर्ने नियम बनाएको काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ ।