पत्रपत्रिका

तपाईको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल – तपाईको दिन शुभ रहोस्

वि.सं.२०७५ साल फाल्गुन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० ।

कर्मचारी समायोजन अलपत्र छाडेर मन्त्री पण्डित परिवारसहित विदेश घुमफिरमा व्यस्त

काठमाडौँ फागुन १ निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्

३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए

काठमाडौँ फागुन १ सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई

खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

काठमाडाैं फागुन १  नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी

प्रेमिकासँगको याैनसम्बन्धले ललितपुरका एक किशाेर जेल चलान

ललितपुर फागुन १ प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ

अदालतभित्रै बलात्कारको बयान फेर्न ५ लाख, बैठक नै नबसी २० लाख झ्वाम् ! (भिडियो) सहित

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३३९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । यसका साथै कार्यक्रममा

फेसबुक प्रमुख जुकरबर्गको सुरक्षामा बर्सेनि ८३ करोडभन्दा बढी खर्च

एजेन्सी काठमाडौं,माघ २९ प्रविधि कम्पनीहरु आफ्नो पेटेन्ट र इन्टेलेक्चुअल प्रोपर्टी राइट्स सुरक्षित गर्न करोडौं रकम खर्च गर्छन् । तर त्यो भन्दा बढी रकम आफ्ना उच्च अधिकारीको निजी सुरक्षामा खर्च गर्छन्

अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

काठमाडौं माघ २९ तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन ? अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन (कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु

वेरोजगारीको चैतदेखि तथ्यांक संकलन गरी असारभित्र भत्ता

काठमाडौँ, माघ २९ सरकारले सबै नागरिकलाई रोजगारीको सुनिश्चित गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्तासहितको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गर्दै सूचीकृत भएका

रोजगारी नपाए निर्वाह भत्ता, चैतदेखि तथ्यांक संकलन गरी असारभित्र भत्ता

काठमाडौं माघ २९ सरकारले सबै नागरिकलाई रोजगारीको सुनिश्चित गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्तासहितको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गर्दै सूचीकृत भएका