प्रवास

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

काठमाडौं, असाेज २७ विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ

उद्धार आजबाटै, शव केही दिनपछि

काठमाडौं, असाेज २५इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । शव छिटो ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग सहकार्य गरिरहेको भए पनि शव हस्तान्तरणको प्रक्रिया पूरा

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

काठमाडाैं, असाेज २४ इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल

इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै

काठमाडौं, असाेज २२ नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण

साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली

दोहा, असाेज २२ साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली

इजरायलमा १० जना नेपालीको मृत्यु, सबैकाे नाम ठेगाना सहित

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका

इजरायलमाथि प्यालेस्टाइनको आक्रमणमा परी ९ जना नेपाली घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं, असाेज २०इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परेका दुई जना नेपालीको अवस्था गम्भीर छ। परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा

मलेसियामा किन हराउँछन् नेपाली ?

दोहा, असाेज १८ पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी

साउदी अरबमा नेपालीलाई धमाधम एक्जिट भिसा

दोहा, असाेज १४ गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये थप ७५

भारतमा निसास्सिएर एकै परिवारका चार नेपालीको मृत्यु

काठमाडौं । भारतको बैंगलोरमा निसास्सिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए । मृत्यु