एजेन्सी जेठ ९ २०७२ न्युयोर्क- क्यान्डी क्रसको नोटिफिकेशनले हैरान हुनुहुन्छ? त्यसो हो भने तपाईँका लागि फेसबुकले खुसीको खबर ल्याएको छ। फेसबुकलले त्यस्ता रिक्वेस्ट र रिमान्डरलाई ब्लसक गर्ने फिचर ल्याएको छ।
१ झ्यालको छेउँमा नबस्नुस् भूकम्प गएपछि बाहिर के भो वा के भैरहेको छ भन्ने कुरामा जिज्ञासा लागे पनि झ्यालको छेउँमा उँभिनु भुल हुन्छ । यो समयमा जे भएपनि झ्यालको छेउँमा