टुटी जडित माटोका गाग्री


 


धनगढी उपमहानगरपालिका–२ कृष्णनगरस्थित एक पसलमा बिक्रिका लागि राखिएका माटोका गाग्री सहितका भाँडाहरु । गाग्रीमा राखिएको पानी चिसो रहने भएकोले गर्मी बढेसँगै पानी पिउनका लागि ग्राहकले प्लाष्टिकका टुटी जडित गाग्री किन्नेको संख्या बढेको व्यवसायी बताउँछन् । तस्बिर: तिलकराज ओझा /रासस

प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्