शिक्षा

चैत्र १५ गते आरआर क्याम्पसमा स्ववियु चुनाव हुने

रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा आउँदो मंगलबार (१५) गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुने भएको छ

आजदेखि सकियाे एसइई परीक्षा

देशभर सञ्चालित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) आजदेखि सम्पन्न भएको छ

पियुले माैका परीक्षाकाे केन्द्र कहाँ ताेक्याे ?

पुर्बान्चल बिश्वबिद्धालय परीक्षा ब्यबस्थापन कार्यालय बिराटनगरले इन्जिनियरिङ तर्फ आठौं सेमिष्टर माैका परीक्षाकाे केन्द्र ताेकेकाे छ

परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३

परीक्षाफल प्रकाशित

पूर्वाञ्चल विश्वविद्यालय विराटनगरले इन्जिनियरिङ तर्फ छैटाैं सेमिस्टारकाे परीक्षाफल प्रकाशित गरेकाे छ

पूर्वाञ्चल विश्वविद्यालयकाे परीक्षा तालिका सार्वजनिक

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले इन्जिनियरिङ तर्फ सातौ सेमेष्टारकाे परीक्षा

भाेजपुरमा कतिले दिँदैछन् एसइई परीक्षा ?

जिल्ला शिक्षा कार्यालय भोजपुरका अनुसार नियमिततर्फ दुईहजार नौसय ८१ विद्यार्थी परीक्षामा सामेल भएका हुन् । त्यसमध्ये एक्जाम्टेडतर्फ दुईसय ६२ र ग्रेडवृद्धितर्फ दुईसय ५६ विद्यार्थी

नौ बोरा चिट बरामद

देशभर भइरहेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको छ

दैनिक चार घन्टा हिँडेर विद्यालयमा पढ्दै

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन्

नयाँ माध्यमिक परीक्षा (एसइई) को तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ