पूर्वाञ्चल विश्वविद्यालयकाे परीक्षा तालिका सार्वजनिक



काठमाडाैं, चैत्र ७

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले  इन्जिनियरिङ तर्फ सातौ सेमिष्टारकाे परीक्षा तालिका सार्वजनिक गरेकाे छ । विश्वविद्यालयका अनुसार २०७४ साल बैसाख ४ गतेदेखि र प्रथम सेमिष्टारकाे परीक्षा बैसाख ५ गते देखि हुनेगरी परीक्षा तालिका प्रकाशित भएकाे हाे ।

यसपटक देखि इन्जिनियरिङ तर्फ प्रथम सेमिष्टारकाे परीक्षा समयमै भर्इ नियमित भइसकेकाेले ४ बर्षभित्रै परीक्षा सम्पन्न गरी विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराउन सकिने विश्वविद्यालयले जनाएकाे छ । अब तेश्रो र पाचौ सेमिष्टारको परीक्षा तालिका पनि तयार भइरहेकाे बुझिएकाे छ ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News