शिक्षा

अमेरिका जान डराए नेपाली विद्यार्थी

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ

प्रधानाध्यापक मोहनपाल राई सम्मानित

आइतबार स्रोतकेन्द्र मानेडाँडा माविमा एक औपचारिक सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठद्वारा दुवैलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ

परीक्षाफल प्रकाशित

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरेकाे छ

परीक्षाफल प्रकाशित

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com / www.tu.ntc.ney.np मा हेर्न सकिनेछ

अनेरास्ववियुद्धारा स्ववियु निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ

प्याब्सन प्रदेश नम्बर १ मा घिमिरे

गौरादहको माउण्ट एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सीपल घिमिरे यस अघि झापाको अध्यक्ष हुंदै केन्द्रीय सदस्य थिए । समितीको बरिष्ठ उपाधक्ष्यमा हेमराज अधिकारी –तेह्रथुम) उपाध्यक्ष एल.डी.राई (झापा) उपाधक्ष्य कविन्द्र मण्डल(सुनसरी),सचिबमा टिका

वार्षिकोत्सव सम्पन्न

जिल्लाको च्याङग्रे स्थित सिंहदेवी प्राथमिक विद्यालयको ३९औं वार्षिकोत्सव कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वि.सं. २०३५ साल माघ १६ गतेकै दिन स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा विद्यालयको स्थापना भएको

कक्षा ११ र १२ को परीक्षाको समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।

यस्तो छ स्ववियु निर्वाचनको कार्यतालिका

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका