Deshkonews

नेकपा साना भूकम्पले भत्कने घर होइनः योगेश

पोखरा, फागुन १५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो ‘भूकम्पले कुनै असर नगर्ने’ बताउनुभएको छ । बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उहाँले नेकपा

सीपी मैनालीको कार दुर्घटना

बर्दिवास फागुन १५ नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली बिहीबार बर्दिबास–३ रातोपुलमा सवारी दुर्घटनामा परी घाइते भएका छन्। झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै

माथिल्लो तामाकोशीः ठाडो सुरुङले रोक्यो प्रगति

काठमाडौं, फागुन १५ सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २० प्रतिशत मात्रै

सुत्केरीको मृत्युपछि बिपी प्रतिष्ठान तनावग्रस्त

धरान, फागुन १५ सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी

अझै बनेन बेलहिया–बुटवल व्यापारिक मार्ग

लुम्बिनी, फागुन १५ पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी शुरु भएकोे बेलहिया बुटवल सडक खण्डको साढे २७ किलोमिटर सडकको स्तरोन्नति निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन । विगतमा दुई लेन

नेकपाले यसरी गर्दैछ फागुन २१ को सम्झना

झापा फागुन १५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आगामी फागुन २१ गते बिर्तामोडमा सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ । । भद्रपुरबाट जेल सार्ने बहानामा

हजार बिघा सरकारी जग्गा अतिक्रमणको चपेटामा

दाङ, फागुन १५ तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको जग्गासहित

सम्झनामा रविन्द्र

ताप्लेजुङ, फागुन १५ भूइँतहबाटै संघर्ष गरेर खारिएका नेता थिए रविन्द्र अधिकारी । नेपालको विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने, संसदीय समितिलाई सक्रिय बनाउने तथा निरन्तरको जनसम्पर्कमा रहेर बलियो सांगठनिक पकड जमाएका

कोरोना पीडित थप ५२ जनाको मृत्यु

बेइजिङ, फागुन १४ चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु ९भाइरस० कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ

देशभरका क्याम्पस स्ववियुविहीन

काठमाडौं, फागुन १४ देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो