DESHKONEWS

बलात्कार मुद्दामा भाजपाका पूर्वविधायकलाई जन्मकैद

नयाँदिल्ली, पुस ५भारतको दिल्लीस्थित एक अदालतले भारतीय सत्तारूढ दल भाजपाका एक पूर्वसांसदलाई बलात्कारसम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ ।दिल्लीको तीस हजारी अदालतले ५१ वर्षीय कुलदीप सेंगरलाई शुक्रबार जन्मकैदको सजाय सुनाएको

सवारी दुर्घटना: दैनिक ३ देखि ५ को मृत्यु, ५ बर्षमा १२ हजारले ज्यान गुमाए

काठमाडौं, पुस ५ ‘बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्र्नेहरूको सङ्ख्या दोब्बर

ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी

काठमाडौं, पुस ५ बालुवाटारस्थित ललिता निवासको झन्डै ११४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ । जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्

शनिबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस आजको राशिफल

काठमाडौं, पुस ५ आज मिति २०७६ साल पुष महिनाको ५ गते शनिबार , तदअनुसार सन २०१९ डिसेम्बर २१ तारिख, तपाईको आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल मेष– आँटेको

आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

काठमाडौं, पुष ४ नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ९६ पैसा तोकेको छ । यस्तै अन्य

आज कतिमा कारोबार हुदैछ सुनचाँदी ?

काठमाडौं, पुष ४ नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ । बिहीबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि प्रतितोला सोही मूल्यमा निर्धारण गरिएको नेपाल

लोक सेवा आयोगमा पेशेवार परीक्षार्थी : जसले गर्छन यस्तो काम!

काठमाडौं, पुस ४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आठ पटकसम्म एकै व्यक्तिले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको तर नियुक्ति नलिएको जानकारी दिएका छन्। सचिव गुरागाईंले बिहीबार बसेको संसदको

कस्तो छ आजको मौसम?

काठमाडौं, पुस ४ आज पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने र पश्चिमी भूभागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानीपख

नेकपा बैठक : नेतृत्वलाई ५ प्रश्न

काठमाडौं, पुस ४ एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठक सातादेखि जारी छ । अघिल्लो बैठकको तुलनामा यसपालि खासै दृश्य बदलिएन । अघिल्लो बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि जस्ता

यति समूहलाई दरबारमार्गको सरकारी जग्गा : ७ अर्ब लिनुपर्नेमा डेढ अर्ब मात्रै

काठमाडौं, पुस ४ नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । थामसेर्कुले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ सरकारलाई दिने