DESHKONEWS

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले चार उच्च अदालतका न्यायाधीश र दुई कानुन व्यवसायी

दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन कार्यक्रम बल्खुमा गर्न अनुमति दिएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न

प्रधानमन्त्री प्रचण्डले भने – जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले जलवायु

विशेष अदालतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा चार करोडको भ्रष्टाचार मुद्दा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ ।​​ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेषले गरेको फैसलाविरुद्ध आयोगले मंगलवार पुनरावेदन

भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण

काठमाडौं । जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुका लागि सहयोगस्वरुप भारतले नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ । भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते नेपाल आइपुगेको अत्यावश्यक चिकित्सा

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु

कास्की । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम

नक्कली भुटानी शरणार्थी मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाइदिने भन्दै गिरोह सञ्चालन गरेको आरोपविरुद्धको मुद्दामा आजबाट पाटन उच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ । कानुनी निरूपण क्रममा अहिलेसम्मकै गम्भीर र

निगमले किन घटाएन डिजेलको मूल्य ?

काठमाडौं । इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन। डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए

अर्थतन्त्र थप चलायमान बनाउन आज निजी क्षेत्रसँग सुझाव लिँदै सरकार

काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सरकारले आज निजी क्षेत्रसँग सुझाव लिँदैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग छलफल गरिन लागिएको हो । अर्थतन्त्रको अहिलेको अवस्था र

आजको मौसम : यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान