DESHKONEWS

चीनमा भारी हिमपात, अधिकांश सहरमा रेड अलर्ट जारी 

एजेन्सी । यसपटक चीनमा जाडो आफ्नो समयभन्दा अगावै महसुस भइरहेकाे छ । चीनको उत्तरपूर्वी क्षेत्रमा सोमबार आएको हिम तूफानले देशको उत्तरी प्रान्त हेइलोङजियाङमा धेरै उडानहरू रद्द भएकाे अन्तरार्ष्टिय समाचार एजेन्सी

इजरायलमा फसेका नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको चर्काे आलोचना

बेइजिङ- द्वन्द्वग्रस्त मुलुक इजरायलमा फसेका आफ्ना नागरिकको उद्धार गर्न बेवास्ता गरेको भन्दै चीनको आलोचना सुरु भएको छ । गत अक्टोबर ७ मा हमासको आक्रमणसँगै द्वन्द्व सुरु भएपनि आफ्ना नागरिकको उद्धार

भारतद्वारा भूकम्प पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण

काठमाडाैं । भारत सरकारले भूकम्प पीडितका लागि दाेस्राे खेप राहत सामाग्री हस्तान्तरण गरेकाे छ । भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्रीको दोस्रो खेप भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग

डलरको भाउ १३३ पुग्दा पाउण्ड १६४ रूपैयाँमा कारोबार, अरूको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर

लुटपाट आरोपमा काठमाडौंमा तीन प्रहरी पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न तीन प्रहरी पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई सुन बहादुर तामाङ, हवल्दार खगराज अधिकारी र जवान भुवन बराल पक्राउ परेका हुन् । उनीहरुले

इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

एजेन्सी । हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले थालेको कारबाहीमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ । गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन् । यूरोपको भ्रमण स्थगित गरेर उनी भूकम्पप्रभावित नागरिकको अवस्था बुझ्न त्यस क्षेत्रमा जान लागेका हुन् ।

सवा ११ करोड राजस्व रकम मालपोत कर्मचारीको खल्तीमा

काठमाडौं । मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना

आजको मौसम : पहाडमा चट्याङसहित हल्का वर्षा, हिमालमा हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । तर पहाडी भू-भागका एक-दुई स्थानमा

अलपत्र द्रुत बसका लागि थप २० लाख खर्च गर्ने तयारी

काठमाडौँ । तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको त बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ